प्रचण्डको अवैध गर्भ नेपाली जनता स्याहार्न बाध्य छैनन्

सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न दिएको छैन । विधेयक फिर्ता वा निस्कृय नपारुञ्जेल संसद चल्न नदिने अडानमा प्रतिपक्षी दल छन् । एमालेले कहिलेसम्म संसद अवरुद्ध गर्छ ? अबको निकास के हो भन्ने विषयमा एमाले सचिव योगेश भट्टराईसँग लोकराज अधिकारीले गरेको कुराकानी– ० एमालेको सडक र सदनमा … Continue reading प्रचण्डको अवैध गर्भ नेपाली जनता स्याहार्न बाध्य छैनन्